बस दुर्घटना हुँदा छ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 10:40:41 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा बसमा सवार ३९ यात्रुमा कम्तीमा १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved