भारतमा शक्तिशाली भूकम्प, बंगलादेश र नेपालसम्म धक्का 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 03:15:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र बंगलादेशका शहरमा भूकम्पको धक्कासुश भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

भूकम्पको धक्का उत्तर पूर्वी भारतका राज्यहरु र बंगलादेशका शहर ढाका ,चिटागंग र नेपाली सीमामा महशुस भएको छ ।

भारत र बंगलादेशको बोर्डरमा केन्द्र भएर ५.३ रेक्टरको भूकम्प गएको  प्रारम्भिक अनुमान गरिएको छ । भूकम्प ३६  किमीको गहिराइबाट उत्पन्न भएकाले ठुलो धक्का महशुस भएको त्यहाँका संचार माध्यम हरुले जनाएका छन् । 

थप विवरण आउन बाँकी छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved