सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 01:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ को अनुम्पातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

यससंगै कम्पनीले ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ। 

हकप्रद निष्काशनको लागि कम्पनीले सेन्चुरी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved