एकाविहानै भूकम्पको धक्का, ५ सेकेन्ड जमिन हल्लियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 05:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार एकाविहानै म्याग्दी आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।  सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार  विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।


भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved