भोली शुक्रबारबाट लगातार ३ दिन सार्बजनिक विदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2017 | 03:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले हजरत मुहम्मद सल्ललल्लाहो  अलैहे वोसल्लमको जन्म दिन (बाह रब्विउल ) को शुभ अवसरमा सार्बजनिक बिदा दिने बताएको हो । 

साथै सरकारले पुस १० गते क्रिसमस डे को दिन पनि सार्बजनिक बिदा दिने बताएको छ ।

यस संगै भोली बाट लगातार ३ दिन सार्बजनिक बिदा हुने भएको छ । पर्सि आइतबार उधौली पर्वको सार्बजनिक बिदा छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved