बिजपाटी सम्बाददाता     Nov 30, 2017



ruslan ruslan

सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले हजरत मुहम्मद सल्ललल्लाहो  अलैहे वोसल्लमको जन्म दिन (बाह रब्विउल ) को शुभ अवसरमा सार्बजनिक बिदा दिने बताएको हो । 

साथै सरकारले पुस १० गते क्रिसमस डे को दिन पनि सार्बजनिक बिदा दिने बताएको छ ।

यस संगै भोली बाट लगातार ३ दिन सार्बजनिक बिदा हुने भएको छ । पर्सि आइतबार उधौली पर्वको सार्बजनिक बिदा छ ।


Share your thoughts!











Close in 7