पब्जी खेल बन्द नगर्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 03:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले पब्जी खेलमा प्रतिबन्ध नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलाशले तत्काल प्रतिबन्ध नलगाउन आदेश दिएको हो ।  

यसअघि सरकारले पब्जी खेलका कारण आत्महत्यासम्मका घटना हुन थालेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved