अमेरिकालाई जिस्क्याए इरानको आधिकारिक अन्त्य हुने ट्रम्पको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 02:21:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले आफूलाई नजिस्क्याउन इरानलाई चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकालाई नजिस्क्याउन इरानलाई सुझाएका छन् । ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ’ ट्रम्पले लेखेका छन् । 



अमेरिका र इरानबीच केही दिनयता परमाणु सम्झौतालाई लियर तनाव बढेको छ । अमेरिकाले मध्यपुर्वि क्षेत्रमा हतियार सहित आफ्नो सेना तैनाथ गरेको छ । यो घटनासँगै अमेरिका र इरानबिच युद्ध हुन सक्ने सम्भावना चुलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved