Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 20, 2019 | 02:21:26 PM



shivam cement

अमेरिकाले आफूलाई नजिस्क्याउन इरानलाई चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकालाई नजिस्क्याउन इरानलाई सुझाएका छन् । ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ’ ट्रम्पले लेखेका छन् । 



अमेरिका र इरानबीच केही दिनयता परमाणु सम्झौतालाई लियर तनाव बढेको छ । अमेरिकाले मध्यपुर्वि क्षेत्रमा हतियार सहित आफ्नो सेना तैनाथ गरेको छ । यो घटनासँगै अमेरिका र इरानबिच युद्ध हुन सक्ने सम्भावना चुलिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7