कर्मचारीलाई गोली हानी लघुवित्तको ४ लाख चोरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 01:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

धरानमा एक लघुवित्त कर्मचारीमाथि गोली प्रहार गरी लाखौ रुपैयाँ लुटपाट भएको छ । आइतबार दिउँसो धरान उपमहानगरपालिका ४ स्थित जीवन विकास लघुवित्त संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई गोली हानेर पैसा लुटिएको प्रहरीले जनाएको छ ।

बचतकर्ताबाट पैसा उठाएर कार्यालय फर्कंदै गरेका गच्छदारलाई मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी पैसा लुटेका हुन् । गोली लागेका गच्छदारको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ 

लुटेराले करिब ४ लाख लुटेका हुन । प्रहरीले लुटेराको खोजीकार्य जारि राखेको जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved