नयाँ रेकर्ड : गाउँपालिकाको सबै ३७ पदमा माओबादी केन्द्रका उम्मेदवार बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 16, 2017 | 04:16:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । यसैबीच  सिन्धुलीको मारिण गाउपालिकाबाट अनौठो मत परिणाम आएको छ  । यस गाउँपालिकाको प्रमुख र उपप्रमुख सहित सबै वडामा माओबादी केन्द्रको प्यानल विजयी भएको छ  । 

 गाउपलिकामा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार पानीराज बम्जन, उपाध्यक्ष संगीता माझी सहित गाउँपालिकाको ३७ वटै पदमा माओबादी केन्द्रका उम्मेदवार बिजयी भएका हुन् ।  एकै पार्टीले सिंगो तहमा बिजयी हासिल गरेको यो सम्भवतः पहिलो हो   । 

सिन्धुलीमा २ नगरपालिका  र ७ गाउँपालिका गरी ९ स्थानीय तह छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved