प्रमुख दलका शिर्ष नेताहरु शितलनिवासमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2017 | 10:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख शिर्ष दलका नेताहरु शितलनिवास पुगेका छन। राष्ट्रपति बिद्यादेवी भण्डारीको आब्हानमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, निर्वाचन र समसामयिक बिषयमा छलफलका लागि तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका हुन् ।

शीतलनिवासमा प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा वली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन।

त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पुगेको राष्ट्रपति कार्यालयका दीपा शर्माले जानकारी दिईन। प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गते भारत भ्रमणमा जादैँ छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved