काराबावो कपको क्वाटरफाइनलमा क-कस्को भिडन्त, यस्तो छ खेल तालिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 06:14:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काराबावो कप अन्तर्गत क्वाटरफाइनल खेलको तालिका सार्वजनिक भएको छ । तालिका अनुसार  चेल्सी भर्सेस ब्रोनमाउथ, आर्सनल भर्सेस वेष्ट हाम युनाइटेड, लिसेस्टर सिटी भर्सेस म्यानचेस्टर सिटी साथै ब्रिस्टोल सिटी भर्सेस म्यानचेस्टर युनाइटेडबिच खेल हुनेछ ।  क्वाटरफाइनल खेल सोमबारदेखि शुरु हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved