धनगढी प्रिमियर लिग: ६२ रनको झिनो लक्ष्य पछ्याउदै सीवाईसी अत्तरिया (हेर्नुस लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 09:48:15 AM मा प्रकाशित

laxmi  sunrise bank


धनगढी प्रिमियर लिग (डीपीएल)-२ क्रिकेटको दोस्रो दिनको खेलमा रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरियाबिचको खेल जारि छ। पहिले टस जितेर ब्याटिंग गरेको रुपन्देही च्यालेन्जर्स ६१ रन मै आउट भएको छ । सीवाईसी अत्तरियाले रुपन्देहीलाई १५.२ ओभरमा अलआउट गरेको हो ।

सीवाईसी अत्तरियाले ६२ रनको झिनो लक्ष्य पछ्याउदै छ ।   हेर्नुस लाइभ  ।


   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved