खेलाडीहरुलाई १ करोड दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 05:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । 

माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई  पुरस्कार स्वरुप १ करोड ५६ लाख प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसदमा  पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved