कराँतेबाट नेपाललाई स्वर्ण पदक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 11:05:26 AM मा प्रकाशित

laxmi  sunrise bank

१३औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा आयोजक नेपालले एक स्वर्ण र एक रजत पदक जितेको छ ।  नेपालका मण्डयकाजी श्रेष्ठले कराँतेको एकल कातामा स्वर्ण जितेका हुन् । 

त्यस्तै  कराँते कै व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । चञ्चला  बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनलमा  पुगेकी थिइन् । तर फाइनलमा भने  पाकिस्तानकी साहिदासँग पराजित भइन्। चञ्चलाले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक प्राप्त गरिन  ।

पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक जितेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved