विश्वभर फेसबुकमा किन आयो समस्या ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 06:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सहित विश्वभर सामाजिक सञ्‍जाल फेसबुकमा समस्या आएको छ । नेपाली समय करिब सवा ४ बजेदेखि फेसबुकमा समस्या आएको छ । फेसबुक सहित इन्स्टाग्राम र ह्वाट्सएपमा पनि समस्या देखिएको छ । 

फेसबुक नचलेपछि ट्वीटरमा यसबारे हजारौले गुनासो गरेका छन् । #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा आएको छ। बिशेषगरी उत्तरी अनेरिका, युरोप र एसियामा समस्या आएको हो । 

सर्भरमा समस्या देखिएकोले बन्द भएको फेसबुकले जनाएको छ । करिब २ घण्टा बन्द भएपछि अहिले भने अधिकांश स्थानमा फेसबुक सहितका अन्य साइटहरु सुचारु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved