३० प्रतिशत काम सकिँदा यस्तो देखियो धरहरा (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 20, 2019 | 06:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले भत्काएको धरहराको पुनर्निर्माण तीव्र गतिमा भईरहेको छ । हालसम्म ३० प्रतिशत काम सम्पन्न भईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जमीनमुनि (अण्डर ग्राउण्ड) का दुईतल्ला र जमीनभन्दा माथि एक तल्ला ढलान सकिएको छ ।

धरहरा जिआइइटिसी–रमन जेभी नामक ठेकेदार कम्पनीले पुननिर्माण गर्दैछ । सन् २०२० को अक्टोवरसम्ममा धरहरा निर्माण सम्पन्न हुने प्राधिकरणको आँकलन छ ।

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved