बिजपाटी सम्बाददाता     Nov 26, 2019 | 05:01:27 PM



१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) को लागि काठमाडौँस्थित दशरथ रंगाशाला सिँगारिएको छ । भूकम्पले क्षतिग्रस्त बनेको रंगाशाला पुननिर्माणकै चरणमा रहेपनि १३ औँ साग नेपालमा हुने भएकाले रंगाशाला तयार बनाईएको छ । 

आज मंगलबार सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा र खेलकुदमन्त्री जगत विश्वकर्माले निरीक्षण समेत गरेका छन् । 

हेर्नुहोस् भिडियोः


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7