दशरथ रंगाशाला चिटिक्कको बन्यो (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 05:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) को लागि काठमाडौँस्थित दशरथ रंगाशाला सिँगारिएको छ । भूकम्पले क्षतिग्रस्त बनेको रंगाशाला पुननिर्माणकै चरणमा रहेपनि १३ औँ साग नेपालमा हुने भएकाले रंगाशाला तयार बनाईएको छ । 

आज मंगलबार सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा र खेलकुदमन्त्री जगत विश्वकर्माले निरीक्षण समेत गरेका छन् । 

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved