यी हुन् खारेज गरिएका २० र पुनर्संरचना गरिने ५ सार्वजनिक निकायहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 08:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २० वटा सार्वजनिक निकाय खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका सुझावका आधारमा २० वटा सार्वजनिक निकाय खारेज गरेका हुन् ।

अर्थमन्त्री डा महतले उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने बताएका छन् ।

यस्ता छन् खारेज गरिने, पुनर्संरचना गरिने र प्रदेश त्तहा स्थानीय तहलाई हस्तान्तरण गरिने निकाय: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved