
सरकारले २० वटा सार्वजनिक निकाय खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका सुझावका आधारमा २० वटा सार्वजनिक निकाय खारेज गरेका हुन् ।
अर्थमन्त्री डा महतले उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने बताएका छन् ।
यस्ता छन् खारेज गरिने, पुनर्संरचना गरिने र प्रदेश त्तहा स्थानीय तहलाई हस्तान्तरण गरिने निकाय: