सानिमा इन्स्योरेन्स र नागरिक कम्यूनिटी हस्पिटलबीच नगद रहित स्वास्थ्योपचार सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 02:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा इन्स्योरेन्स र नागरिक कम्यूनिटी हस्पिटलबीच नगद रहित स्वास्थ्योपचार सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि. बीच नगद रहित स्वास्थ्योपचार सम्झौता भएको छ । इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीले भक्तपुरमा रहेको उक्त हस्पिटलबाट नगद रहित स्वास्थ्योपचार सेवा उाउने भएका छन् । 

सम्झौतामा अस्पतालका तर्फबाट  प्रवन्ध सञ्चालक नगेन्द्र झा र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरे । जीवन वीमा गर्न चाहेका ग्राहकको पूर्व स्वास्थ्य परिक्षण पनि सोही हस्पिटलले गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved