गुराँस लाईफको हकप्रद बाँडफाँड, ५ लाख ९० हजार कित्ता लिलाम हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 12:41:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । कम्पनीले गत बुधबार शेयर बाँडफाँड गरेको छ ।

कम्पनीले असार १४ देखि १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतले हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। जस मध्ये रित पुर्वक आवेदन दिने १२ हजार ९ सय ३ आवेदकलाई ८७ लाख ९५ हजार १ सय ८६ कित्ता शेयर बाँडफांड  गरिएको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले बिक्रि नभएको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved