बजाज डोमिनार २५० किन्ने ग्राहकलाई साँचो हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 11:10:29 AM मा प्रकाशित

laxmi  sunrise bank

हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० किन्ने ग्राहकलाई चाँबी हस्तान्तरण गरेको छ । गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने ग्राहकलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका हुन् । 

डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुन बजाज डोमिनार २५० खरिद गर्न ईच्छुकले अनलाइन फर्म भरि टेकुको बजाज शोरुममा बुझाउनु पर्नेछ । लक्की ड्रबाट छानिएकाहरुले माघ १० गते हुने डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सुकुटेसम्मको फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।

हन्सराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved