यामाहा एमटी १५ बीएस ६ भर्सन सार्वजनिक, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 05:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाको बहुप्रतिक्षित यामाहा एमटी १५को बीएस ६ भर्सन सार्वजनिक भएको छ । कम्पनीले सोमबार साँझ ‘यामाहा एक्सचेन्ज मेला’मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्ल्यु नेपालले केही दिन अघि मात्र यसको बुकिङ खुल्ला गरेको थियो । कम्पनीका सिइओ राजु क्षेत्रीका अनुसार यामाहा बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

दुई कलरमा यो भर्सन उपलब्ध छ । तर, कम्पनीका अनुसार पहिलो चरणमा ल्याईएका ३ सय युनिट बाइक ‘सोल्ड आउट भईसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved