स्पर्स लघुवित्त दोस्रो वर्षमा प्रवेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 04:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ । १५ वटा शाखा कार्यालय रहेको लघुवित्तले बार्षिकोत्सवका अवसरमा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, वित्तीय साक्षरता कक्षा, सरसफाई लगायतका कार्यक्रमक गरेको छ । 

जनता बैंक नेपाल, मेगा बैंक नेपालबाट प्रर्वद्धन गरिएको यस वित्तीय संस्थाले प्रथम बर्षमा १५ वटा शाखा कार्यालयहरु स्थापना गरी ३८ करोड २० लाख कर्जा लगानी गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved