एलजीको डिलर समिट सम्पन्न, उत्कृष्ट डिलरहरु पुरस्कृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:21:23 AM मा प्रकाशित

laxmi  sunrise bank

एलजीको डिलर समिट सम्पन्न भएको छ। १७० डिलरहरुको सहभागिता रहेको सो डिलर समिटमा विभिन्न विधामा उत्कृष्ट डिलरहरु पुरस्कृत भएका छन। 

समिटमा एलजीका विभिन्न नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्ले गरिएको थियो।  सिजी कोर्पग्लोबलका प्रबन्ध निर्देशक निर्भाना चौधरी तथा सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूको सहभागिता भएको सो समिटमा आगामी बर्षको भावी योजनाको बारेमा समेत बृस्तृत छलफल भएको बजार तथा ब्राण्ड प्रवर्द्धक मुकेश कुमार वैठले जानकारी जनाएका छन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved