अनलाइन सपिङ दराजलाई ३ लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 07:05:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ दराजलाई सरकारले कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराजलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागले अनलाइन कारोबार गर्ने अनुमति नलिई कारोबार गरेको र ग्राहकको गुनासो नसुनेको भन्दै कारबाही गरेको हो । ‘कार्गो व्यापार गर्ने भनेर दर्ता भएको दराजले अनलाइन व्यापार गरेको देखियो’ विभाग स्रोतले भन्यो । 

यसअघिः

दराजको सेल डे यसरि बन्दैछ ‘ठग डे’ (प्रमाणसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved