क्लिन फिडले बन्द भएका स्टार नेटवर्कका सम्पूर्ण च्यानलहरु पुन: सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 11:30:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि बन्द रहेका स्टार नेटवर्कका सम्पूर्ण च्यानलहरु पुनः सुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनःविज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका हुन ।

स्टार नेटवर्क अन्तर्गतका स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिइज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी र स्टार उत्सभ मुभिइज विज्ञापन रहित प्रशारणमा आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved