यति कार्पेटको उत्पादन र बिक्री शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 02:32:55 PM मा प्रकाशित

laxmi  sunrise bank

केडिया अर्गनाइजेशनले यति कार्पेटको बिक्रि वितरण सुरु गरेको छ । कम्पनीले  बिभिन्न डिजाइन तथा रङ्गहरुमा कार्पेट उत्पादन गरि बजारमा ल्याएको हो  । 

आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको र जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट थप गुणस्तरयुक्त रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । यसबाट उत्पादित कार्पेटको  गुणस्तरमा एकरुपता कायम गरिएको र यसको गुणस्तर र डिजाइन नै कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताएका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved