सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुम हेटौडामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 02:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी इैलेक्ट्रेनिक्सले सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुम हेटौडा मेनरोड कपुर कम्प्लेक्समा संचालनमा ल्याएको छ । कम्पनीले आइतबार हेटौडामा नयाँ शोरुमको उद्घाटन गरेको हो  । 

 यो कम्पनीको १९ औं शोरुम हो । यस सोरुममा सिजीका सम्पूर्ण घरायसी सामान उपलब्ध हुने र शो रुम उद्घाटनको अवसरमा विशेष छुट तथा उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। 

 सिजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामाग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु विस्तार गर्दै आएको उल्लेख गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved