नयाँ गठबन्धनले जनतामा आशा जगायो : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2024 | 09:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ गठबन्धन बनेपछि जनतामा आशा जगाएको बताएका छन् । नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलनको उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले देशका आर्थिक लगायतका मुद्दामा सरकारको हेरफेरले आशा जगाएको बताएका हुन् ।

नयाँ सरकार बनेपछि अब पालो आयो भनेर उत्साहित भएर बस्न नहुने भन्दै उनलेे चुनौतीलाई सामना गर्न क्षमता विकास गर्दै जानुपर्ने बताए । उनले नयाँ बनेको गठबन्धनलाई बाँकी ४ वर्ष टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने दायित्व अब एमालेको काँधमा रहेको पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved