एमालेले पोखरामा फेर्यो मेयरको उम्मेदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 09:37:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको  सट्टा कृष्ण थापालाई उम्मेदवार बनाएको छ । 

शनिबार पौडेललाई टिकट दिएपछि आलोचना र विरोध भएको थियो । त्यसपछि बसेको एमाले सचिवालय बैठकले थापालाई उम्मेदवार बनाएको हो ।

उपमेयरमा भने मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुबै केन्द्रीय सदस्य हुन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved