चट्याङले विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध, देशैभर बत्ती गयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 08:57:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बेलुका देशभर बिजुली बत्तीको आपूर्ति अवरुद्द भएको छ । चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध हुँदा देशैभर बत्ती गएको हो । 

प्राधिकरणले प्रणाली अवरुद्ध भएपनि क्षतिको सम्पूर्ण जानकारी आउँन समय लाग्ने बताईएको छ । २० मिनेटमा देशैभर विद्युत आपूर्ति सहज हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved