इप्पानको नयाँ नेतृत्वमा अध्यक्षका आकांक्षी अधिकारीको अशन्तुष्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले गरेको नेतृत्व चयनमा अध्यक्षका प्रत्यासी रहेका सुर्य अधिकारीले अशन्तुष्टी जनाएका छन्। आफुलाई नेतृत्व चयन गर्ने भेलामा निम्ता नै नगरी एकपक्षीय रुपमा कार्य समिति घोषणा गरिएकोमा उनले अशन्तुष्टी जनाएका हुन्

उनले भने 'कार्य समिति चयन एकलौटी रुपमा भएको छ , यसमा मेरो पूर्ण असहमति छ' । उनले नयाँ बनेको कार्यसमितिको कानुनी हैसियत समेत नरहेको जिकिर गरेका छन् 

यस अघि नयाँ कार्य समितिको लागि  सुर्य अधिकारी र कृष्ण आचार्य प्यानल सहित निर्वाचनमा जाने तयारी गरेका थिए । यद्यपि अधिकारी प्यानलका केहि सदस्य नयाँ कार्यसमितिमा समावेश भएका छन् । 

यो पनि : 

आचार्यको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति घोषणा

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved