नियमन आयोगले माग्यो हाइड्रो कम्पनीहरुको काम कारवाहीको विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 06:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियम आयोगले सम्पूर्ण जलविद्युत कम्पनीहरुसँग काम कारवाहीको विवरण माग गरेको छ। आयोगले कम्पनीहरुसँग लेखापरिक्षणको प्रतिवेदन सहित आफुले गरेको काम, कारवाही सम्बन्धि प्रतिवेदन तयार पारी आयोगमा पेश गर्न भनेको हो। 

आयोगले अभौतिक प्रति र कार्यकारी प्रमुखले प्रमाणित गरेको प्रति आयोगमा बुझाउन आग्रह गरेको हो । आयोगले यी विवरण असोज मसान्तसम्म पेश गर्न भनेको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved