मिनी विश्वकपको रुपमा चिनिने युरो कप प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
युरोप महादेशका टिमहरुले मात्र सहभागिता जनाउने यो प्रतियोगितामा आज जुन ११ देखि जुलाई ११ तारिखसम्म चल्ने छ । सन् २०२० मै हुनु पर्ने यो प्रतियोगिता कोरोना भाइरस महामारीको कारण सन् २०२१ मा हुन लागेको हो । प्रतियोगितामा कुल २४ टिम रहेका छन् । प्रतियोगिताको ६० वर्षे इतिहासमा पहिलो पटक युरो कपका खेलहरु युरोपका विभिन्न ११ देशमा हुने छन् ।
कहाँ हेर्ने लाइभ ?
प्रतियोगिताको नेपाल सहित विभिन्न २२७ देशमा प्रत्यक्ष प्रसारण हुन्छ । आयोजना युरेपी फुटबल संघ युएफाले २२७ देशमा प्रत्यक्ष प्रसारणको ब्यबस्था मिलाएको हो ।
हेर्नुस कुन देशमा कुन च्यानलमा हेर्ने लाइभ ?
Afghanistan:
Albania: /
Algeria:
American Samoa: /
Andorra: / /
Anguilla:
Angola: / /
Antigua & Barbuda:
Argentina: /
Armenia:
Aruba: / /
Australia:
Austria:
Azerbaijan: /
Bahamas:
Bahrain:
Bangladesh:
Barbados:
Belarus:
Belgium: /
Benin: / / /
Bermuda:
Bhutan:
Bolivia: / /
Bonaire: / /
Bosnia and Herzegovina: /
Botswana: / /
Brazil: /
British Virgin Islands:
Bulgaria: /
Burkina Faso: / / /
Burundi: / /
Cambodia:
Cameroon: / /
Canada: /
Cape Verde: / / /
Cayman Islands:
Central African Republic: / / /TVCA
Chad: / / /
Chile: /
PR China: /
Colombia: /
Comoros: / / /
Congo Republic: / /
Costa Rica: / /
Croatia: /
Cuba:
Curaçao: / /
Cyprus:
Czech:
Denmark: /
DR Congo: / /
Djibouti: / / /
Dominica:
Dominican Republic:
Ecuador:
Egypt:
El Salvador: /
Equatorial Guinea: / /
Eritrea: / /
Estonia:
Eswatini (Swaziland): / / /
Ethiopia: /
Falkland Islands:
Faroe Islands:
Fiji: /
Finland:
France: / /
French Guyana: / / / /
French Polynesia: / / /
French Southern and Antarctic Lands: / /
Gabon: / / / Gambia: / /
Georgia:
Germany: / /
Ghana: / / /
Greece:
Greenland:
Grenada:
Guadeloupe: / / / /
Guam: /
Guatemala: /
Guinea: / /
Guinea Bissau: / / /
Guyana: /
Haiti:
Honduras: /
Hong Kong SAR:
Hungary:
Iceland:
India & Indian Sub-Continent:
Indonesia: / /
In-flight:
Iran:
Iraq:
Ireland:
Israel: Reshet/
Italy: /
Ivory Coast: / / /
Jamaica:
Japan:
Jordan:
Kazakhstan: /
Kenya: / / /
Kiribati:
Kosovo: /
Kuwait:
Kyrgyzstan: / / /
Latvia:
Lebanon:
Lesotho: / /
Liberia: / / /
Libya:
Lithuania:
Macau SAR:
Madagascar: / / / /
Malawi: / / /
Malaysia and Brunei Darussalam: /
Maldives: /
Mali: / / /
Malta:
Mariana Islands: /
Martinique: / / / /
Mauritania: / / /
Mauritius: / / / /
Mayotte: / / / /
Mexico: /
Midway: /
Moldova:
Monaco: / /
Mongolia: Central TV/
Montenegro: /
Montserrat:
Morocco:
Mozambique: / / /
Namibia: / /
Nauru:
Nepal: /
Netherlands:
Nevis:
New Caledonia: / /
New Zealand:
Nicaragua:
Niger: / / /
Nigeria: / / / / / /
Niue:
North Macedonia: /
Norway: /
Oman:
Pakistan:
Palestine (Gaza Strip & West Bank):
Panama:
Papua New Guinea:
Paraguay: /
Peru: /
Poland:
Portugal: / / /
Puerto Rico: /
Qatar:
Réunion: / / / / Romania:
Russian Federation: / /
Rwanda: / / /
Saba: / /
San Marino: /
São Tomé and Príncipe: / / /
Saudi Arabia:
Senegal: / / /
Serbia: /
Seychelles: / /
Sierra Leone: / /
Singapore:
Slovakia:
Slovenia: /
Solomon Islands:
Somalia: / / /
South Africa: /
South Sudan: / /
Spain:
Sri Lanka:
St Barts: / / / /
St Christopher:
St Eustatius: / /
St Helena & Ascension: / /
St Kitts:
St Lucia:
St Martin: / / / /
St Pierre and Miquelon: / / / / St Vincent & the Grenadines:
Sub-Saharan Africa:
Sudan: / /
Suriname: / /
Swaziland: / /
Sweden: /
Syria:
Tahiti:
Taiwan/Chinese Taipei:
Tajikistan:
Tanzania: / / /
Timor Leste: ETO
Togo: / / /
Tokelau:
Tonga:
Tortola:
Trinidad & Tobago:
Tunisia:
Turkey:
Turkmenistan:
Turks & Caicos Islands:
Tuvalu:
Uganda: / /
Ukraine:
United Arab Emirates:
United Kingdom: /
United States of America: /
Uruguay:
US Virgin Islands: /
Uzbekistan: / /
Vanuatu:
Vatican City: /
Venezuela: /
Vietnam:
Wallis & Futuna: / / Western Sahara:
Yemen:
Zambia: / /
Zimbabwe: / / /
को को छन् सहभागी टिम ?
प्रतियोगितामा टर्की, इटाली, वेल्स, स्विजरल्याण्ड, डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया, नेदरल्याण्ड, युक्रेन, अस्ट्रिया, नर्थ मेसोडोनिया, इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक, स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया, हंगेरी , पोर्चुगल , फ्रान्स र जर्मनीले सहभागिता जनाउने छन्।
यी २४ टिमलाई ६ समुहमा विभाजन गरिएको छ । हरेक समुहको समुह बिजेता र समुह उपविजेताहरु अर्को चरणमाप्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थानमा रहने मध्येबाट उत्कृष्ट ४ टिम पनि दोस्रो चरण पुग्ने छ ।
उद्घाटन खेलमा इटाली र टर्की भिड्ने छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको सबै खेलहरु सोनी स्पोर्ट्स नेटवर्कले प्रत्यक्ष प्रसारण गर्ने छ । सोनी सिक्स, सोनी टेन वान, सोनी टेन टु र सोनी टेन फोरमा प्रतियोगिता हेर्न सकिने छ ।
को कुन समुहमा ?
समुह ए मा टर्की, इटाली , वेल्स र स्विजरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम र रसिया रहेका छन् । समुह सी मा नेदरल्याण्ड , युक्रेन, अस्ट्रिया र नर्थ मेसेडोनिया रहेका छन् । समुह डिमा इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्याण्ड । समुह ई मा स्पेन , स्वीडेन, पोल्याण्ड र सोल्भाकिया। समुह अफ भने सबै भन्दा कठिन समुह रहेको छ। यस समुहमा पोर्चुगल, फ्रान्स, जर्मनी, र हंगेरी छन् । पोर्चुगल, फ्रान्स, जर्मनी सबैले युरोकप को उपाधि जितिसकेका छन्। सन् २०१६ को उपाधि जितेको पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।
बिजपाटीमा 'Predict & Win' प्रतियोगिता, कसरी हुने सहभागी ?
मिनी विश्वकपको रुपमा चिनिने युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालनमा ल्याएको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो ।
यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन हुने छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ ।
खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला ।
बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको 'predict & win' प्रतियोगिता संचालन गरेको थियो ।