यामाहाको एक्सचेन्ज मेला, नगद छुटदेखि १६ तोला सुन जित्ने मौका (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 02:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाको एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु भएको छ । असोज ८ देखि सुरु भएको मेला असोज १५ सम्म भल्नेछ । 

जुनसुकै ब्रान्डको बाइक वा स्कूटर एक्सचेन्ज हुने मेलामा बजारको मूल्यभन्दा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा, परीक्षणमा हरेक दिन गोल्ड सिक्का जित्ने अवसर र ८ हजारदेखि १ लाखसम्मको छुट सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

प्रत्येक हप्ता ४ तोला सुनको एक्का र बम्परमा ४ तोलाका ३ वटा सुनका एक्का पनि जित्न सकिनेछ ।







Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved