आइसिएफसि फाइनान्सको सहकार्यमा आँखा शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 09:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिएफसि फाइनान्स लिमिटेड र लुँखुसि माँ पुच, ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ ।  शुक्रबार  ललितपुर महादेव मंदिर परिसरमा आँखा शिविर सम्पन्न भएको हो ।

कम्पनीका अनुसार  निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरोएको हो। शिविरमा त्यस क्षेत्रका २०० सय भन्दा बढी व्यक्तिहरुले आफ्नो आँखा जाँच  गराई सेवा उपभोग गरेको कम्पनीले जनाएको छ। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved