नीति तथा कार्यक्रममा उद्योग वाणिज्य महासंघ असन्तुष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 12:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा असहमति जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउन कारण उद्योग तथा प्रतिष्ठानहरु बन्द रहेको भएपनि सरकारले नीति तथा कार्यक्रममा उद्योगीका लागि राहतको घोषणा नगरेको भन्दै महासंघकी अध्यक्ष भवानी राणाले असन्तुष्टि जनाइन् ।

नीति तथा कार्यक्रममा कोभिड–१९ ले पारेको प्रभाव न्युनिकरण गर्न ठोस कार्यक्रम घोषणा नभएको उनको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved