तपाईलाई लिबर्टीको आईपिओ कति कित्ता पर्यो ? हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 03:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार मध्यान्ह शेयर बाँडफाँड गरेको हो । शेयरको बाँडफाँड मोडल अनुसार १० देखि ३० कित्तासम्म आवेदन दिने सबैले माग गरिए बमोजिम कै शेयर पाएका छन् ।

त्यस्तै ४० देखि १५ हजार कित्तासम्म को लागि आवेदन दिने समान ३० कित्ता शेयर पाएका छन् । त्यस्तै ४० देखि १५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट २५ हजार ६ सय २० ले थप १० कित्ता शेयर पाएका छन् । 

आईपिओमा कुल १ लाख ८८ हजार ४ सय ९९ जनाले आवेदन दिएकोमा १२६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका १ लाख ८८ हजार १७३ जना योग्य आवेदक लाई शेयर बाँडफाँड गरेको क्यापिटलले जनाएको छ। 

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा LIBERTY ENERGY COMPANY छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ।


:   यसरी बाँडफाँड भयो लिबर्टी ईनर्जीको आईपिओ


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved