निजी क्षेत्रका ३ ठूला संगठनले संयुक्त रुपमा बुझाए मौद्रिक नीतिका लागि सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 05:05:45 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका ३ ठूला संगठनले संयुक्त रुपमा आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेका छन् । आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पेश गरेका हुन् 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल , नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पेश गरेका हुन् 

आपसी सहकार्य गर्ने सहमति गरेका  निजि क्षेत्रका ३ ठूला संगठनले मौद्रिक नीतिको लागि संयुक्त सुझाव बुझाएका हुन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved