शेयर धितो सहित तीन प्रकृतिका कर्जाको जोखिम भार पुनरावलोकन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको पुनरावलोकन गर्ने भएको छ। आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्रबैक ले यस्तो जानकारी गराएको हो। 

राष्ट्र बैंककाअनुसार शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। हाल शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved