किन मनाउने भाषा दिवस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 25, 2017 | 08:50:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जालले चैत २ लाई भाषा दिवस मनाउने घोषणा गरेको छ ।केही बर्षयता खस (नेपाली भाषाको मानक परम्परा बिगारिएपछि शिक्षा मन्त्रालयले पुन सच्याइएको निर्णय गरेको उक्त दिनलाई दिवसकै रुपमा मनाउने निर्णय गरेको हो ।

मन्त्रालयले गत २०७३ चैत २९ गते उक्त निर्णय बदर गरी परम्परागत रुपमा चलिआएको मानक वर्णविन्यास तथा हिज्जे प्रयोग गर्ने, गराउने निर्णय गरेको थियो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved