नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:42:53 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनका लागि सुन्दरबजार नगरपालिकामा कांग्रेसका उम्मेदवारले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।कांग्रेस नगर सभापति द्वारिका मिश्रले नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् ।


नगर प्रमुखको उम्मेदवारमा पार्टीले बद्रिमान श्रेष्ठलाई छनोट गरेपछि मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved