चीनसँग पाँच बन्दरगाह मागिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 08:01:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको  छ ।

चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो । नागरिकमा खबर छ । 

पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved