विप्लव नेतृत्वका १५० जना कार्यकर्ता पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 07:46:02 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ ।

आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

उम्मेदवारको अपहरणदेखि आगजनी तथा आक्रमणसम्बन्धी घटना बढाएपछि प्रहरी पनि आक्रामक बनेको हो ।  नयाँ पत्रिकामा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved