तेस्रो लिंगी कति छन् उम्मेदवार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 08:11:14 AM मा प्रकाशित

laxmi bank

स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी यौनिक तथा अल्पसंख्यकबाट एकजनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् ।

पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थायी तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका तर्फबाट दीपेश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको निलहिरा समाजले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved