बेलायती महारानीको सुरक्षा, जहाँ नेपालीले बाहेक हतियार बोक्न पाउँदैनन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 08:51:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्वितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी ।

बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् ।

बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।

ललितले भने:
-महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
-समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ । कान्तिपुर देनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved