कहाँ गयो २ सय २१ मत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 09:44:00 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ ।सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो ।

जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो ।माओवादीले यही २२१ मत गायब भएको भन्दै विरोध जनाएको खबर आजको कान्तिपुरमा छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved