उम्मेदवारले आफैलाई भोट हालेनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 07:51:21 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ ।वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् ।

किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् ।  नागरिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved