राजपाका नेताहरु उपेन्द्र यादवलाई गाली गर्दै, कारण यस्तो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:14:03 AM मा प्रकाशित

laxmi  sunrise bank

चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ ।राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले र माओवादीका नेतालाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई बढी गाली गर्ने गरेका छन् ।

यादवले पनि राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई प्रायः दिनदिनै आफ्नो पार्टीमाा प्रवेश गराईरहेका छन् ।यादव अहिले पनि पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् । यसकारण पनि राजापाक नेताहरु यादवसंग आक्रिशित भएका हुन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved