शेर बहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 08:52:50 AM मा प्रकाशित

laxmi sunrise bank

धानमन्त्री शेर बहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए ।माओवादी केन्द्रका अध्यष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाउका छन् ।

माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री सहभागी भइसकेका छन् भने, थप ६ जना मन्त्री पठाउन बाँकी छ । नेपाल समाचारपत्रमा खबर छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved